Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मुस्ताङको स्याङ गाउँबाट देखिएको तिलिचो हिमाल


सारांश

मुस्ताङको स्याङ गाउँबाट देखिएको तिलिचो हिमाल
images

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल । तिलिचो हिमाल ७,१३४ मिटर उचाइ भएको चुचुरो हो। यो एक प्राविधिक र साहसिक आरोहण र पर्वतारोहण गन्तव्य हो। यो अन्नपूर्ण हिमशृङ्खला अन्र्तगत पर्दछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij