Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आज देशभर गणतन्त्र दिवस मनाइँदै


सारांश

आज देशभर गणतन्त्र दिवस मनाइँदै
images

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइँदैछ ।

दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

मुख्य समारोह काठमाडौंको टुँडीखेल मा आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij