“प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्नुभएको छ, त्यो कुन ठाउँ हो र के आधारमा यस्तो निष्कर्ष निकालिएको हो भन्ने जानकारी सदनलाई दिनुपर्छ,” थापाले भनिन्, “यदि भनाइ प्रमाणित गर्न सकिन्छ भने त्यसलाई पुष्टि गरियोस्, अन्यथा संसद्को रेकर्डबाट हटाइनुपर्छ।”