Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपाले भन्यो– गुटगत प्यानल बनाए कारबाही गर्छौं


सारांश

रास्वपाले भन्यो– गुटगत प्यानल बनाए कारबाही गर्छौं
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा गुटगत प्यानल बनाउन रोक लगाएको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले प्यानल बनाएर चुनावी गतिविधि गर्ने जो–कोहीलाई कारबाही गर्ने निर्णय गरेको हो।

पार्टीले महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ।

आइतबारदेखि सुरु हुने महाधिवेशनबाट १९ पदाधिकारी, ३३ सचिवालय सदस्य र १५१ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij