Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

कांग्रेस महाधिवेशन- रोकियो मतदान


सारांश

कांग्रेस महाधिवेशन- रोकियो मतदान
images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने भनिएको मतदान तत्काल नहुने भएको छ।

२९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्। नेतृत्व चयनमा सहमतिको प्रयास अघि बढाइएपछि मतदान प्रक्रिया रोकिएको हो।

अब भोलि बिहान ७ बजेदेखि मतदानको तयारी छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij