Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बालुवाटारमा कांग्रेस संसदीय समिति बैठक जारी


सारांश

बालुवाटारमा कांग्रेस संसदीय समिति बैठक जारी
images

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय समिति बैठक जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

प्रदेश र प्रतिनिधिसभा समानुपातिकतर्फ उमेदवारको सूचीलाई अन्तिम रुप दिन बैठक बसिरहेको हो ।

congress padadhikari baithak11636798093.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij