सारांश
एजेन्सी । विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ ।
यी हुन् आईपीएल २०२४ का सर्वाधिक मूल्य पाउने १० खेलाडी-
२. प्याट कमिन्स– ३२ करोड ८० लाख रुपैयाँ (हैदरावाद)
३. साम करन– २९ करोड ५३ लाख रुपैयाँ (पञ्जाब)
४. क्यामरन ग्रीन – झण्डै २८ करोड रुपैयाँ (बेंगलोर)
५. लोकेश राहुल– २७ करोड रुपैयाँ (लखनउ)
६. आन्द्रे रसेल– २५ करोड ५५ लाख रुपैयाँ (कोलकता)
७. रवीन्द्र जडेजा– २५ करोड ५४ लाख रुपैयाँ (चेन्नइ)
८. ऋषभ पन्त – २५ करोड ५५ लाख रुपैयाँ (दिल्ली)
९. रोहित शर्मा – २५ करोड ५५ लाख रुपैयाँ (मुम्बई)
१०. निकोलस पुरन – २५ करोड ५५ लाख रुपैयाँ (लखनउ)