सारांश
एजेन्सी । फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ ।
संयुक्त राष्ट्र संघीय एजेन्सीले सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स’का अनुसार खुसी देश बनेको हो ।
सार्वजनिक प्रतिवेदनका अनुसार अफगानिस्तान सबैभन्दा कम खुसी देशका रूपमा १४३औँ स्थानमा छ ।
फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जमवर्ग, स्विट्जरल्यान्ड र अष्ट्रेलिया क्रमशः सबैभन्दा खुसी एकदेखि १०औँ स्थानमा छन् ।