Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनले वक्तव्य जारी गर्ने


सारांश

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनले वक्तव्य जारी गर्ने
images

ष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनले वक्तव्य जारी गर्नेकाठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमबारे वक्तव्य जारी गर्ने भएको छ । 

सोही विषयमा छनलफल गर्नका लागि अहिले बालुवाटारमा गठबन्धनको बैठक जारी छ ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वक्तव्य जारी गर्ने तयारी भइरहेको बताए । भने, “राष्ट्रपतिको कदमविरुद्ध वक्तव्य जारी गर्दैछौँ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको प्रमाणीकरण समयसीमा सकिए पनि प्रमाणीकरण नगरेपछि गठबन्धनको बैठक बसेको हो ।

Satta Gathbandha1663719522.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij