Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त


सारांश

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त
images
 
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन सभा समक्ष राखेको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको छ ।

सभामा रहेको बहुमतले उनको प्रस्ताव अस्वीकृत गरेपछि प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लगि स्थगित भएको छ ।

यो सँगै रावलले विश्वासको मत पनि लिन सकेनन् । उनले विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त हुनेछन् भने संसद्को ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij