Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ


सारांश

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
images

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

बैठक सोमबार दिनको २:३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij