Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै


सारांश

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ । 

आज सोमबार राष्ट्रपति भवन शितनिवासमा ११ बजे  भेट हुने कार्यसुचि रहेको छ । 

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी थिइन् ।

सुआन भ्रमण पूरा गरेर आजै  स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij