Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता


सारांश

निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
images

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।

यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे छन् । पूर्व सभामुख र उपसभामुख भएर पनि यो यो क्षेत्र राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij