Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एनपीएलमा आज विश्राम


सारांश

एनपीएलमा आज विश्राम
images

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कुनै खेल हुने छैन । प्रतियोगिताको जारी सिजनमा आज एक दिन विश्राम दिइएको हो ।

प्रतियोगिताअन्तर्गत भोलि शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच दिउँसो १२ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स साँझ ५ बजे आमनेसामने हुनेछन् । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij