Oct 29 2026 | २०८३, कात्तिक १३गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा उनले वैशाख २८ गते दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९