Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित


सारांश

रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित
images

काठमाडाैँ । रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । चितवनमा भएकाे प्रथम महाधिवशेनबाट  आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij