सारांश
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल को कति समय प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएका छन्।
प्रचण्ड पहिलो साढे दुई वर्ष, त्यसपछि नेपालले एक वर्ष र बाँकी साढे एक वर्ष देउवाले सरकार चलाउने र कांग्रेसले चुनाव गर्ने सहमति भएको छ।
माओवादी उपमहासचिव जनार्दन शर्माले पनि प्रधानमन्त्रीको कार्यकाल तीन नेताले छलफल गरेर टुंगो लगाउने बताए। उपराष्ट्रपति भने जसपाले पाउने सहमति भएको