सारांश
काठमाडौं। पूर्वप्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराईले बालुवाटारको खाजा सार्वजनिक गरेका छन्।
उनले आफ्नो फेसबुकमार्फत भुटेको मकै र मोही खाइरहेको फोटोहरु सार्वजनिक गरेका हुन्।
मकै र मोही खाँदा गाउॅको बाल्यकालको याद आएको बाबुरामले उल्लेख गरेका छन्।