Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३
प्रचण्ड

भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने बोर्ड राखेर ओलीले भ्रष्टाचार मात्रै गरे : प्रचण्ड

प्रचण्ड


सारांश

भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने बोर्ड राखेर ओलीले भ्रष्टाचार मात्रै गरे : प्रचण्ड
images

काठामाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् । 

बिहीबाार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे उनले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका हुन् ।

Prachanda-maoist1660899771.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij