Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रचण्डलाई अँगालो हालेको थिएँ, छुरा रोपे : ओली

ओली


सारांश

प्रचण्डलाई अँगालो हालेको थिएँ, छुरा रोपे : ओली
images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको आरोप लगाएका छन् । 

बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी एकता गरी अर्को अध्यक्ष बनाउँदा प्रचण्डले आफूलाई पार्टीको सदस्यबाट नै हटाएर छुरा रोपेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij