Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रवि जी, अर्को चुनावमा १ सिट मात्रै आउनेछ : हर्क साम्पाङ


सारांश

रवि जी, अर्को चुनावमा १ सिट मात्रै आउनेछ : हर्क साम्पाङ
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकार छाडेर प्रतिपक्षमा बस्न सुझाव दिएका छन् । 

सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्- ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवि जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सिट मात्रै आउनेछ !’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij