Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापनपत्र– आर्थिक संकट समाधान गर्नुस्


सारांश

प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापनपत्र– आर्थिक संकट समाधान गर्नुस्
images

 काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले अहिले बैंकको ब्याज चर्को भएका कारणले अधिकांश साना र मझौता व्यवसायी धरासायी हुने अवस्थामा पुगेको भन्दै ठूला व्यवसायी पनि गम्भीर संकटतिर लागेको उल्लेख छ  उसले बढीमा ७ प्रतिशत व्याज हुने व्यवस्था गर्न माग गरेको छ

ज्ञापन पत्रमा लेखिएको छ, ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस् ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij