Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बालुवाटारमा प्रचण्ड–ओली छलफल


सारांश

बालुवाटारमा प्रचण्ड–ओली छलफल
images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालयबारे बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भएको भेटवार्ताका क्रममा गृह मन्त्रालयबारे यसअघिको सहमति कायम हुनुपर्ने बताएका छन् ।

“गृहमन्त्रीमा पूर्वसहमति कायम हुनुपर्छ । रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्‍यो भन्ने कुरा राख्नुभएको छ,” स्रोतले भन्यो ।

 प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री आफैँसँग राख्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij