Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक


सारांश

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक
images

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

बिहीबार बिहान ९ बजे बस्ने गरी संसदीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचेतक रमेश लेखकले बताए । बैठकमा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij