Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेस संसदीय दल कार्यसमिति बैठकको निर्णय


सारांश

कांग्रेस संसदीय दल कार्यसमिति बैठकको निर्णय
images

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही माघ २३ गते हुँदैछ ।

उक्त निर्वाचनका विषयमा अरू दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij