Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा बैठक : केन्द्रीय समिति लगत्तै संसदीय दलको बैठक, सरकारबारे निर्णय लिने


सारांश

रास्वपा बैठक : केन्द्रीय समिति लगत्तै  संसदीय दलको बैठक, सरकारबारे निर्णय लिने
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज अपराह्न साढे ४ बजे केन्द्रीय कार्यालय वसुन्धरामा बस्ने पार्टीले जनाएको छ ।

सभापति रवि लामिछानेलाई पुनः उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गर्न अस्वीकार गरिरहेका छन् ।

यस्तो अवस्थामा सरकारमै बस्ने वा सरबारबाट बाहिरिने भन्ने विषयमा रास्वपाले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij