Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


सारांश

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
images

काठमाडौं / सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक सार्नु परेको भन्दै पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ।

गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij