Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


सारांश

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
images

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।  बैठक बिहान साढे १० बजेबाट सुरु हुनेछ ।  

बैठकलाई अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

माओवादी नेतृत्वको वर्तमान सरकारले सरकारमा सहभागी हुन गरेको आग्रहका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij