सारांश
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डसँगको भेटका लागि विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड बालुवाटार पुगेका थिए ।
भेटवार्तामा नेकपाबाट महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्मा रहका थिए । यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महारा पनि वार्तामा सहभागी भएका छन् ।