Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मन्त्रिपरिषद बैठक सिंहदरवारमा


सारांश

मन्त्रिपरिषद बैठक सिंहदरवारमा
images

काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij