Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं : रञ्जिता श्रेष्ठ


सारांश

मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं : रञ्जिता श्रेष्ठ
images

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताईन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij