Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

जसपा नेपालले भूमि विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने


सारांश

जसपा नेपालले भूमि विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने
images

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदबाट हालै पारित भूमि सम्बन्धी विधेयकाविरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ।

जसपाले शनिबार पार्टीका विभिन्न समितिलाई सर्कुलर गर्दै विरोधको तयारी थाल्ने निर्देशन दिएको हो। 

जसापाले भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गर्ने बताएकोछ ।

विधेयकले तराई/मधेसलाई मरुभूमिकरणमा लैजाने जसपा नेपालको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij