Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधानमन्त्री ओलीलाई भेटेपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ


सारांश

प्रधानमन्त्री ओलीलाई भेटेपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ
images

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भारतेको सम्बन्ध विशेष रहेको बताएका छन् । 

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुने क्रममा चीनको तियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग संक्षिप्त भेटवार्ता भएपछि मोदीले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

Capture.JPG

“तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ,” भारतीय प्रधानमन्त्री मोदीले ओलीसँगको फोटा सामाजिक सञ्जाल एक्समा सेयर गर्दै लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij