सारांश
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताएका छन् ।
प्रतिनिधि सभामा बुधबार बोल्दै गृहमन्त्री लेखकले नागरिकता ऐनले अहिलेसम्मकै प्रगतिशील र सहज व्यवस्था गरेर नागरिकताको हक सुनश्चित गरेको बताए ।