Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु


सारांश

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु
images

काठमाडौं । जेनजीको प्रदर्शनमा गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको परिचय खुल्न बाँकी छ । 

सिभिल अस्पतालका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij