सारांश
काठमाडौं। सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
मृतकको अहिलेसम्म पहिचान खुलेको छैन । उनीहरू २५ र ३० वर्षका युवा रहेको प्रहरीले बताएको छ ।