Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मन्त्री क्वार्टर भैंसेपाटीमा आगजनी


सारांश

मन्त्री क्वार्टर भैंसेपाटीमा आगजनी
images

काठमाडौं । ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ ।

जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।

आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij