सारांश
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ।
बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू पुगी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन्।
सामाजिक सञ्जालमा फैलिएको भिडिओ अनुसार देउवा रक्ताम्य भएका छन्, आरजुमाथि लछारपछार भएको देखिन्छ।