Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

वार्तामा बस्दै जेनजी


सारांश

वार्तामा बस्दै जेनजी
images

काठमाडौं । जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । 

नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल गरेका थिए । 

उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij