Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

जेन जीले भन्यो : हाम्रो ‘स्टेकहोल्डर’ दुर्गा प्रसाईं, रास्वपा र राप्रपा होइनन्


सारांश

जेन जीले भन्यो : हाम्रो ‘स्टेकहोल्डर’ दुर्गा प्रसाईं, रास्वपा र राप्रपा होइनन्
images

काठमाडौं । जेन जीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं, रास्वपा र राप्रपा आफ्नो ‘स्टेकहोल्डर’ नभएको स्पष्ट पारेको छ ।

डिस्कोर्डमा करिब १० हजारको संख्यामा भइरहेको छलफलमा जेन जीका प्रतिनिधिहरुले बोल्दै स्पष्टरुपमा उनीहरुले भनेका छन्, ‘हाम्रो लागि कुनै पनि हालतमा दुर्गा प्रसाईंजस्ता रेसिस्ट र रास्वपा स्टेकहोल्डर होइनन् ।’

 उनीहरुले राप्रपासँग र राजतन्त्रका विषयमा कुनै पनि हालतमा सहमति नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij