Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै भने - ‘तपाईं सफल हुनुस्, देश सफल होस्।’


सारांश

राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै भने - ‘तपाईं सफल हुनुस्,  देश सफल होस्।’
images

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देशको भविष्य सुरक्षित राख्न शुभकामना दिएका छन्।

शपथ ग्रहण कार्यक्रमपछि उद्घोषकले बधाई र शुभकामनासहित फोटो सेसनका लागि आमन्त्रित गरेका थिए। सो क्रममा राष्ट्रपति पौडेलले कार्कीलाई सर्मथन जनाउँदै भने,

“बधाई छ, धेरैधेरै शुभकामना। तपाईं सफल हुनुस्, देश सफल होस्।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij