Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

संसद् विघटनप्रति माओवादी केन्द्रको गम्भीर असहमति


सारांश

संसद् विघटनप्रति माओवादी केन्द्रको गम्भीर असहमति
images

काठमाडौं। माओवादी केन्द्रले प्रतिनिधि सभा विघटनको निर्णयप्रति गम्भीर असहमति जनाएको छ।

पार्टीका नेताहरूले संविधान र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै यस्तो कदम अस्वीकार्य भएको बताएका छन्।

548068882_2890298401170150_7832359233140382811_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij