Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन हुने


सारांश

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन हुने
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउन जिम्मेवारी दिएका छन्।

नवनियुक्त सरकारले फागुन महिनाभित्र नयाँ जनादेशका लागि निर्वाचन सम्पन्न गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij