Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

फागुन २१ को चुनाव सफल पार्न राष्ट्रपति पौडेलको अपिल


सारांश

फागुन २१ को चुनाव सफल पार्न राष्ट्रपति पौडेलको अपिल
images

राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।

उनले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र बचाइएकाे उल्लेख गर्दै जनताले अझ उन्नत लोकतन्त्रतर्फ अघि बढ्ने अवसर पाएको बताएका छन्।

राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, “६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij