Oct 31 2026 | २०८३, कात्तिक १५गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी -नाउपाका संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनले नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९