Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

‘जेनजी’को प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो


सारांश

‘जेनजी’को प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
images

काठमाडौं । ‘जेनजी’ले गरेको प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको सख्या ७२ पुगेको छ ।

तीन प्रहरीसहित ७२ जनाको मृत्यु भएको हो ।

आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको भदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृत्युको संख्याबारे जानकारी गराएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij