Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नयाँ मन्त्रिमण्डल ११ सदस्यीय मात्र हुने


सारांश

नयाँ मन्त्रिमण्डल ११ सदस्यीय मात्र हुने
images

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकार मन्त्रिमण्डल प्रधानमन्त्रीसहित ११ जना सम्मको मात्र बनाइने भएको छ। 

जेन–जी आन्दोलनको दबाबमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्। 

उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन्। कार्कीले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गरिएको छ भने फागुन २१ गते निर्वाचन गर्ने घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij