Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त


सारांश

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त
images

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् ।

महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामालाई स्वीकृत गरी भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।

भण्डारी नेपालको प्रथम महिला महान्यायाधिवक्ता हुन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij