Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

‘केपी ओलीले लेखेको भनिएको चिठी फेक’


सारांश

‘केपी ओलीले लेखेको भनिएको चिठी फेक’
images

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबारे फैलिएका अफवाह असत्य भएको बताएका छन्।

ओलीलाई शिवपुरीको सैनिक नियन्त्रणमा राखिएको र उनले जेनजी आन्दोलनकारीका नाममा लेखेको भनिएको चिठी आधिकारिक नभएको उनले स्पष्ट पारे।

ज्ञवालीका अनुसार ओलीसँग हालै कुरा भएको र परिस्थिति अझै सहज नभएकाले केही दिन सुरक्षित बस्नु उपयुक्त ठहरिएको छ।

उनले भने, “न उहाँ शिवपुरीमा हुनुहुन्छ, न त त्यो पत्र उहाँको हो।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij