Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आगजनीमा घाइते झलनाथ खनालकी पत्नीको बायाँ हात गुम्यो


सारांश

आगजनीमा घाइते झलनाथ खनालकी पत्नीको बायाँ हात गुम्यो
images

काठमाडौं । गत २४ भदौमा निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको बायाँ हात काटिएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको शल्यक्रियाका क्रममा हात काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार संक्रमण नियन्त्रणका लागि चिकित्सकको सल्लाहअनुसार बायाँ हात काटिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij